गौशाला, २६ साउन-महोत्तरीको बर्दिवासमा भएको बोलबम यात्रुको बस दुर्घटनामा मृत्यु भएका आठैजनाको मंगलबार सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेहरुमा महोत्तरीको मटिहानी– ५ बस्ने १४ वर्षीय विवेक मण्डल, लोहारपट्टि– ३ का २५ वर्षीय मनोजकुमार साह, एकरहिया– २ का ३२...
जुम्ला, २६ साउन-अखण्ड कर्णालीको माग गर्दै आन्दोलनकारीले मंगलबार जुम्ला सदरमुकाम खलङगास्थित नेपाली काँग्रेसको कार्यालयमा आगजनी गरेका छन् । विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनकारीले लगातार दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । नारा जुलुससहित आएको आन्दोलनकारीको एक समूहले काँग्रेस कार्यालयमा...
जुम्ला, २६ साउन– विशेष अधिकारसहितको स्वायत्त कर्णाली प्रदेश माग्दै आन्दोलनमा उत्रिएकाहरु माथि प्रहरीले गोली चलाउँदा निर्माण व्यवसायी संघका अध्यक्ष राज बहादुर महत घाइते भएका छन् । बिहान खलंगास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय कागजनी गरेका आन्दोलनकारीले दिउँसो पनि उग्र रुपमा प्रदर्शन गरेका थिए । उनीहरुले...
काठमाण्डु, २६ साउन– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ढिला भए पनि भदौको दोस्रो साताभित्र संविधान जारी भएर तेस्रो साताभित्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनिसक्ने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सरकार निर्माणको...
तनहुँ, २६ साउन-गत आर्थिक वर्ष विद्यार्थी अभावका कारण तनहुँमा १८ वटा विद्यालय गाभिएका छन् । आव २०७१र७२ मा जिल्लाभित्र रहेका ती विद्यालय गाभिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । विद्यार्थी सङ्ख्या न्यून रहेका ती विद्यालयका विद्यार्थीलाई घर पायक पर्ने विद्यालयमा गाभिएको जिल्ला...
काठमाण्डु २६ साउन– अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको मंगलबारको बैठकले गोरखापत्रमा लामो समयदेखि कार्यरत अस्थायी पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रम ऐन, २०४८ अनुसार तत्काल स्थायी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । बैठकमा सभासद्हरुबाट सरकारी निकायअन्तर्गतकै सञ्चारमाध्यममा ऐन लागू...
काठमाण्डु, २६ साउन-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले न्यूनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनका आधारमा केही दिनमै श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकन हुने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको मंगलबारको बैठकमा मन्त्री रिजालले पत्रकारले न्यूनतम पारिश्रमिक पाउने कुरा सुनिश्चित गर्न सरकार प्रतिबद्ध...
मुगु, २६ साउन-सीमाङ्कनमा कर्णाली अञ्चललगायत मध्यपश्चिम क्षेत्रलाई सुदूर पश्चिममा मिलाई यो क्षेत्रका जनतालाई राणाकालीन युगमै पु¥याएको विरोधमा अखण्ड मध्यपश्चिमको माग गर्दै गत आइतबारदेखि सुरु भएको आन्दोलन अन्तर्गत मंगलबार तेस्रो दिन पनि बन्द यथावत् रहेको छ । आइतबार र सोमबार सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्था...
हुम्ला, २६ साउन-प्रदेश सिमाङ्कनको विरोध गर्दै हुम्लामा मंगलबार बिहानदेखि त्यहाँ रहेका नेपाली काँग्रेस, एनेकपा माओवादी, नेकपा एमाले, राप्रपा नेपाल लगायत १२ वटा पार्टीले सदरमुकाम सिमीकोट बजारलगायत हवाई मार्गसमेत बन्द गराएका छन् । कर्णाली अञ्चलका सबै जिल्लालाई मध्यपश्चिममा जोड्नुपर्ने माग राखी मंगलबार बिहानैदेखि स्वतःस्फूर्त...
गुल्मी, २६ साउन-गएराति करिब ३ बजेतिर गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकमा घरमाथिबाट खसेको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । गुल्मी दिवु्रङ गाविस वडा नं ३ गल्छेकका खड्कबहादुर सार्कीको घरमाथिबाट आएको पहिरोले घर पुरिएर ३५ वर्षीया श्रीमती आशा सार्की,...
जाजरकोट, २६ साउन-प्रमुख दलहरुले सङ्घीय प्रदेशहरुको सीमाङ्कन गरेर आफूमाथि अन्याय गरेको भन्दै जाजरकोटवासीले मंगलबारदेखि जिल्ला बन्द गरेका छन् । अखण्ड मध्यपश्चिम हुनुपर्ने तथा प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने मागसहित उनीहरुले आन्दोलन सुरु गरेका हुन् । चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनीहरुले सदरमुकाम खलङ्गामा प्रमुख दलहरुको...
काठमाण्डु, २६ साउन– प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामथ्र्य र पहिचानका आधारमा सीमांकन नगरिएको र मस्यौदामा पनि थुप्रै कमीकमजोरी भएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । सभासद् सिपी मैनालीले जनआन्दोलनले जातीय पहिचान...