समाचार

विमानस्थलको धावनमार्ग निर्माण सुरू

२०७० माघ १६ गते २:२१

इलाम, १६ माघ – इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलले १४ वर्षपछि गति लिएको छ । नेपाल नागरिक तथा उड्डयन प्राधिकरणले ६ करोड ५० लाखको लागतमा विमानस्थलमा धावनमार्ग निर्माणको काम थालेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थल आयोजनाका प्रमुख रामहरि महर्जनका अनुसार आगामी साउन मसान्तसम्ममा ७६० मिटर...

हत्याको आरोपमा दुई पक्राउ

२०७० माघ १५ गते १३:५१

बनेपा,  १५ माघ– काभ्रेमा एक महिलालाई हत्या गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको चौवास गाविस–६ की ६७ वर्षीया मसिनी तामाङको हत्या गरी फरार २० वर्षीय सूर्यबहादुर तामाङ र २३ वर्षीय सोनाम तामाङलाई जोरपाटी गाविस–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी...

सभासद् मण्डललाई झिकाउन सर्वोच्चको आदेश

२०७० माघ १५ गते १२:३०

काठमाण्डु, १५ माघ– कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी भएका सभासद् लालेन्द्रकुमार मण्डललाई उपयुक्त दिन झिकाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले  ‘जारी पक्राउ पुर्जी तथा अन्तरिम संविधानको धारा ७७(५) समेतको परिप्रेक्षमा दुबै पक्षको छलफल सुनी निष्कर्षमा पुग्न...

‘फेरि पनि संविधान नबन्ने आशंका बढ्यो’

२०७० माघ १५ गते १२:२४

काठमाण्डु, १५ माघ – एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले संविधानसभाबाट संविधान बन्नेमा फेरि पनि आंशका उत्पन्न भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघले १० औं स्थापना दिजसको अवसरमा बुधबार काठमाण्डुमा गरेको कार्यक्रममा सापकोटाले एउटा दलको कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका...

दलित संघका अध्यक्ष लागुऔषधसहित पक्राउ

२०७० माघ १५ गते १२:०५

तानसेन, १५ माघ– दलित संघ पाल्पाका अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सदस्य लक्ष्मण हिताङ लागुऔषध गाँजासहित तानसेन–११ जैसीचोपारीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ३८ वर्षीय हिताङसहित चारजना अन्य पनि पक्राउ परेका हुन् । पक्राउ पर्ने अन्य तीन जनामा तानसेन–११ का...

एमाओवादी पूर्व पोलिटब्युरो बैठक सुरु

२०७० माघ १५ गते १०:४७

काठमाण्डु, १६ माघ – एकीकृत माओवादीको पूर्वपोलिटब्युरो सदस्यहरुको बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बैठक बसिरहेको छ । बैठकमा केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।...

यसकारण काम विहीन भयो संविधानसभा

२०७० माघ १५ गते ९:५६

काठमाण्डु, १५ माघ – यसअघिको संविधान सभाले गरेका सहमतीका विषयलाई अहिलेको संविधानसभाले स्वामित्व लिनेमा सबै ठूला दल सहमत छन् । जुन विषयमा दलका नेताहरुले दोस्रो संविधानसभाको पहिलो बैठकबाटै प्रतिबद्धता जनाउँछन् भन्ने अपेक्षा गरिएको थियो । तर पहिलो बैठक औपचारिकतामा प्रवेश गरेर १० मिनेटमै स्थगित...

यसअघिका सहमतिको स्वामित्व ग्रहण गरिने

२०७० माघ १५ गते ७:५५

काठमाण्डु, १५ माघ – विघटित संविधानसभाले सहमतिमा टुंग्याएका विषयको स्वामित्व दोस्रो संविधानसभाले ग्रहण गर्ने भएको छ । सोही प्रयोजनका लागि बुधबार बस्ने संविधानसभाको बैठकमा दुई बुँदे प्रस्ताव पेश हुँदैछ । एक वर्षभित्र संघीय लोकतान्त्रिक गणतन्त्रात्कमक संविधान जारी गरिसक्ने र अघिल्ल्लो संविधानसभामा भएका सहमतिको स्वामित्व...

बैशाखमा एमाओवादीको सांगठनिक अधिवेशन

२०७० माघ १५ गते ६:५५

काठमाण्डु, १५ माघ – एकीकृत माओवादीले आगामी बैशाखमा सांगठनिक अधिवेशन गर्ने तयारी गरेको छ । हेटौंडामा सम्पन्न सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई भंग गरी सांगठनीक अधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने विषयमा छलफल सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको बैठकमा अध्यक्ष...

सवारीको ठक्करबाट एकको मृत्यु

२०७० माघ १५ गते ५:४९

हेटौँडा, १५ माघ – हेटौँडा–नारायणघाट सडकखण्डको सिमपानीमा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान २ बजे तिर पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा करिब ४५ वर्षीय पुरुषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको सनाखत भएको छैन ।...

संसदमा थप चार अध्यादेश पेश

२०७० माघ १५ गते ५:४०

काठमाण्डु, १५ माघ – सरकारले व्यवस्थापिका संसदमा थप चारवटा अध्यादेश पेश गरेको छ । बुधबार बसेको संसद बैठकमा गृहमन्त्री माधव घिमिरेले पूर्वपदाधिकारीहरुको सुविधा तथा सुरक्षा सम्बन्धी अध्यादेश २०६९ सहित ४ अध्यादेश पेश गरेका हुन् । घिमिरेले सुपुर्दगी अध्यादेश २०६९, संगठीत अपराध निवारण अध्यादेश २०६९...

सगरमाथा सरसफाइको रकममा अनियमितता

२०७० माघ १५ गते ४:०४

सोलुखुम्बु, १५ माघ – सगरमाथा आरोही संघ र इको हिमालले संयुक्तरुपमा गरेको सगरमाथा सफाइ अभियानमा खर्च भएको रकमको पारदर्शीताको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको छ । सन् २०११ मा गरिएको सरसफाइ अभियानमा मनोमानी ढङ्गबाट खर्च भएको र पारदर्शी हिसाब नदेखाई अनियमितता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us