समाचार

‘शासकीय स्वरुप र संघीयताको विषयमा सहमति जुटाउछौं’

२०७० माघ २३ गते १३:१०

काठमाण्डु, २३ माघ– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबै दलसँग सहमति जुटाएर जनतामा कबुल गरेअनुरुप एक वर्षमै लोकतान्त्रिक संविधान जारी गर्ने बताएका छन् । काठमाण्डुमा भएको कार्यक्रममा कोइरालाले विगतमा भएका सहमतिको स्वामित्व लिएर मिल्न बाँकी शासकीय स्वरुप र संघीयता जस्ता विषयमा दलबीच सहमति जुटाएर...

केदारनाथ मन्दिरको सोलार चोरी

२०७० माघ २३ गते १३:०२

बैतडी, २३ माघ– रोजगारीका लागि भारत गएका युवाले संकलन गरेको रकमबाट खरिद गरिएको बैतडीको मल्लादेही ३ मा रहेको केदार मन्दिरको सोलार चोरी भएको छ । केही महिनाअघि भारतमा काम गर्ने युवाले रकम संकलन गरेर ३० हजार रुपैयाँ बराबरको सोलार मन्दिरमा जडान गरिएकामा उक्त सोलार...

एउटै घरबाट ६३ राउन्ड गोली बरामद

२०७० माघ २३ गते १२:२६

 नुवाकोट, २३ माघ– नुवाकोट प्रहरीले सिक्रे गाविसको एक घरबाट ६३ राउन्ड गोली बरामद गरेको छ । सिक्रे–५ रामबहादुर गुरुङका घरमा अवैध हतियार लुकाएर राखेको भन्ने सुराकीका आधारम खोजतलास गर्दा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय सिक्रेबाट खटिएको टोलीले...

भारतीय सेनालाई लखेटे ठोरीबासिले

२०७० माघ २३ गते ११:५६

वीरगञ्ज, २३ माघ – पर्साको ठोरीका स्थानीय बासिन्दाले हतियारसहित आएका भारतीय सिमा सुरक्षा बलका जवानलाई लखेटेका छन् । बिहीबार दिउँसो १२ बजेतिर हतियारसहित १५ जनाको संख्यामा आएका एसएसबीका जवानहरुले ठोरी गाविस ७ भन्सार क्षेत्रस्थित बिसौनीमा राखिएका बसहरु हटाउन खोजेपछि नेपालीहरुले उनीहरुलाई लखेटेका हुन् ।...

सार्क मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्रीले भाग लिने

२०७० माघ २३ गते १०:३६

काठमाण्डु, २३ माघ– आगामी फागुन ७ गतेदेखि माल्दिभ्समा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३५ औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने भएको छ । विहीबारको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने र त्यसअघिको सचिवस्तरीय बैठकमा पनि नेपालले...

हात्तीको आक्रमणमा मारिएका व्यक्तिको शव १५ घण्टादेखि उठेन

२०७० माघ २३ गते १०:३२

चितवन, २३ माघ– दक्षिण चितवनको माडीस्थित गर्दीको वडा नम्बर १ अमिलियामा हात्तीको आक्रमणमा परी मृत्यु भएका एक व्यक्तिको १३ घण्टादेखि शव उठ्न सकेको छैन । बुधबारराति १० बजे आफ्नै घरमा सुतिरहेका स्थानीय ४५ वर्षीय शेरबहादुर दर्जीको हात्तीको आक्रमणमा ज्यान गएको हो । पीडित परिवार...

हात्ती पाइले रोगविरुद्ध अभियान, ९ लाख २९ हजारलाई औषधि ख्वाइने

२०७० माघ २३ गते १०:२६

विराटनगर, २३ माघ – मोरङमा यही माघ २५, २६ र २७ गते हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । जिल्लाको एक उपमहानगरपालिकासहित ६५ गाविसका नौ लाख २९ हजार जनतालाई घरघर गई औषधि खुवाइने छ । जनस्वास्थ्य कार्यालयले हात्ती पाइलेविरुद्धको औषधि सेवनको सम्बन्धमा जनमानसमा...

एमालेले प्रधानमन्त्रीका लागि उम्मेदवारी नदिने

२०७० माघ २३ गते ९:२१

काठमाण्डु, २३ माघ– नेकपा एमालेका सचिव विष्णु पौडेलले कांग्रेस नेतृत्वमै सरकार बन्नु पर्छ भन्ने पक्षमा रहेको बताएका छन् । पौडेलले संसदमा कांग्रेस ठुलो दल भएकाले उसैको नेतृत्वमा सरकार बन्नुपर्ने बताए । रिपोटर्स क्लबले गरेको कार्यक्रममा उनले एमालेले अहिले नेतृत्व दावी सहित प्रधानमन्त्रीको उम्मेदवारी नदिने...

पूर्वलडाकु अधिकारी महासेनानीमा बढुवा

२०७० माघ २३ गते ९:१९

काठमाण्डु, माघ २३ – सरकारले नेपाली सेनाका प्रमुख सेनानी यमबहादुर अधिकारीलाई महासेनानीमा बढुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो । माओवादी पूर्व लडाकुहरु अधिकारीको नेतृत्वमा सेना समायोजनमा गएका थिए । यसैगरी सरकारले साउदी अरबको जेद्दाहमा रहेको वाणिज्य...

गुठी प्रमुखलाई कालोमोसो

२०७० माघ २३ गते ९:०५

 जनकपुरधाम, २३ माघ– गौ संरक्षण अभियान तथा नागरिक समाजका व्यक्तिहरुले जनकपुरस्थित गुठी संस्थानका प्रमुख दीपक पाण्डेलाई कालोमोसो दली कुटपिट गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन गइरहेका समाज सम्बद्ध व्यक्तिहरुले गुठी संस्थानमा गई त्यहाँ रहेको कार्यालयको बोर्ड हटाएर आफ्नो ब्यानर झुन्डाएको र...

रोजेको केटा नपाएपछि आत्महत्या

२०७० माघ २३ गते ८:५८

सिन्धुली, २३ – आफूले प्रेम गरेको युवकसँग विवाह गर्न परिवारले अनुमती नदिएपछि महोत्तरीको सिन्धुलीकी एक युवतीले आत्महत्या गरेकी छन् । परिवारले अर्कैसँग लगनगाठोँ कस्ने पक्का गरिदिएपछि उनले मामाघर गएर आत्महत्या गरेकी हुन् । सिन्धुलीको कमलामाई नगरपालिका ११ भिमान घर भई महोत्तरीको माइस्थान ४ चेरुमा...

अब सातामा ८४ घण्टा लोडसेडिङ (तालिकासहित)

२०७० माघ २३ गते ६:२०

काठमाण्डु, २३ माघ– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । प्राधिकरणले आइतबारबाट लागू हुने गरी दैनिक १२ घण्टा लोडसेडिङ गर्ने भएको हो । हाल दैनिक ११ घण्टाका दरले लोडसेडिङ हुादै आएको छ । प्राधिकरणको नयाा तालिकासागै अब सातामा ८४ घन्टा विद्युत कटौती हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us