काठमाण्डु, माघ २८ – नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार पद तथा गोपनियताको शपथ लिँदैछन् । कोइरालाले दिउँसो साढे २ बजे राष्ट्रपति डा. रामबरण यादवबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । शपथ ग्रहण लगत्तै कोइरालाले सिंहदरबारमा पुगेर पदभार सम्हाल्ने छन्। कोइरालाले मंगलबार...
२८ माघ, काठमाण्डु – नेपालगन्ज–१३ आदर्शनगरमा बस्दै आएकी ८० वर्षीया आभादेवी शर्मा भाइ सुशील कोइराला मुलुकको ३७औं प्रधानमन्त्री निर्वाचित हुँदा जति खुसी देखिन्थिन्, त्योभन्दा बढी खुसी देखिन्थिन् आफ्नो आशीर्वाद लागेकोमा । ७५ वर्षीय भाइ सुशील प्रधानमन्त्रीमा निर्वाचित भएको थाहा पाउनेबित्तिकै उनले सञ्चारकर्मीसँग खुलेरै भनिन्,...
काठमाण्डु, २८ माघ – त्रिभुवन विश्वविद्यालयले मंगलबारदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्दैछ । विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच सोमबार भएको छलफलपछि सेमेस्टर प्रणालीबाट पहिलो चरणमा केन्द्रीय विश्वविद्यालय कीर्तिपुरमा भर्ना प्रक्रिया अघि बढाउने निर्णय भएको हो । यो प्रणाली लागू गर्नेबारे नेपाल विद्यार्थी संघ,...
बैतडी, २८ माघ – स्थानीय बासिन्दाले मन्दिरको सौर्यवत्ती (सोलार) चोर्नेलाई देउता लागेर बौलाउने वा मर्ने भन्ने उर्दी जारी गरेपछि केही दिनअघि मल्लादेही–३ को केदार मन्दिरबाट चोरी भएको सौर्यवत्ती चोरले मन्दिरमा नै छाडेर गएको छ । मल्लादेही–३ डणपुरमा रहेको केदार मन्दिर व्यवस्थापन समिति र गाउँलेले...
काठमाण्डु, २७ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल विद्युत प्राधिकरण, इटहरी वितरण केन्द्रका पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उक्त केन्द्रका ‘स्टोरकिपर’ अर्जुनकुमार कटुवालले प्राधिकरणलाई ६० लाख ८८ हजार हिनामिना गरेको पुष्टि भएकाले उक्त रकम निजबाट असुलउपर गर्न माग गर्दै...
काठमाण्डु, २७ माघ – कांग्रस एमाले लगायतका संसदमा प्रतिनिधित्व गर्ने दुई ठुला दल र अरु साना दलको समर्थनमा कांग्रेस सभापति सुशील कोइराला नेपालको ३७ औं प्रधानमन्त्री निर्वाचित भए । तर कोइरालाले प्रधानमन्त्रीको सपथ ग्रहण नगर्दै वर्तमान सत्ता गठबन्धनमा भने धर्मराउन थालेको देखिएको छ ।...
काठमाण्ड, २७ माघ– नेपाली काँग्रेसका सभापति सशुील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका–संसदमा प्रधानमन्त्री चयनका लागि सोमबार भएको निर्वाचनमा कोइराला व्यवस्थापिका संसदमा तत्काल कायम सदस्य संख्याको बहुमत ल्याई विजयी भएका हुन् । उनले ४ सय ५ मत ल्याए । कोइरालाको विपक्षमा १ सय...
काठमाण्डु, २७ माघ – व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन भएसँगै संसदीय व्यवस्था अनुसार सत्तापक्ष र प्रतिपक्ष छुट्टिएका छन् । संसदीय व्यवस्था अनुसार सरकारमा प्रतिनिधित्व नगर्ने प्रमुख दल नै प्रमुख विपक्षी दल हुने चलन छ र अब नेपालमा पनि एकीकृत माओवादीले यो स्थान लिनेछ । तर...
धनगढी, २७ माघ । कैलालीको श्रीपुर गाविस–६ स्याउलेमा आज से १ त ३१९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ढुङ्गा लिन नदीतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनाबाट त्यसमा सवार बेलादेवीपुर गाविस–३ का १२ वर्षीय...
काठमाण्डु, २७ माघ- कीर्ते गरी दुई करोड रुपैयाँ ठगी गर्नेको सूचना दिनेलाई मेगा बैंकले तीन लाख रुपैयाँ पुरष्कार घोषणा गरेको छ । दुई करोड ठगेर भाग्ने अभियुक्तको फोटो सार्वजनिक गर्दै बैंकले उसको सूचना दिई पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई तीन लाख रुपैयाँ पुरष्कार दिने...
काठमाण्डु, २७ माघ – नेपालको इतिहासमा बीपी कोइरालापछि सुशील कोइराला दुईतिहाई मतबाट प्रधानमन्त्री चुनिए । कोइरालालाई व्यवस्थापिका संसदमा रहेका ३० मध्ये ९ दलले समर्थन गरेका छन् । ९ दलका ४ सय ५ सभासदको मत पाएर कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । कोइरालालाई समर्थन गर्ने...
काठमाण्डु, २७ माघ – व्यवस्थापिका संसदमा सोमबार भएको प्रधानमन्त्रीको निर्वाचनमा दुई सभासदले मत सच्याए । मत सच्याउनेमा थिए तराई मधेस सद्भावना पार्टीका नरेन्द्र शाह कलवार र अमेरिका कुमारी । सुरुमा सुशील कोइरालाको पक्षमा मतदान गरेका उनीहरुले अन्तिममा मात्रै थाहा पाए कि आफ्नो पार्टीले उनको...