काठमाण्डु, ३ फागुन– नेकपा एमालेका सचिव विष्णु पौडेलले नेपाली कांग्रेसले सहमति तोडेको भन्दै प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा एमाले जाने ढोका बन्द भएको बताएका छन् । रिपोटर्स क्लबमा भएको कार्यक्रममा पौडेलले कांग्रेसले सहमति तोडेर सुरुवातमै धोका दिएको बताए । ‘अब गृह मन्त्रालय दिए पनि...
काठमाण्डु, ३ फागुन – एकीकृत माओवादीका प्रवक्त दीनानाथ शर्माले कांग्रेस र एमालेको अहिलेको झगडा कुकुर र बिरालोका जस्तो भएको बताएका छन् । राष्ट्रलाई बन्धक बनाउने गरी दुईदलबीच भएको झगडा खेदजनक भएको उनले बताए । ‘पहिलो र दोस्रो शक्ति सत्तामा जाने कहिँ नभएको जात्रा हाम्रो...
काठमाण्डु, ३ फागुन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले काँग्रेस र एमाले सत्ता केन्द्रित राजनीतिमा लागेका कारण एक वर्षभित्र संविधान नबन्ने खतरा बढेर गएको बताएका छन् । राजधानीमा शनिबार भएको एक कार्यक्रममा अध्यक्ष थापाले सत्ताको फोहोरी खेलका कारण संविधान बन्ने सम्भावना कमजोर बन्दै गएको...
गौशाला, ३ फागुन – महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिवास गाविसस्थित मुसहर (दलित) बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । ढुङ्गे र चट्टानयुक्त कडा भौगोलिक बनोट रहेको बर्दिवास वडा नं ६ मा अवस्थित सो बस्तीमा ह्यान्ड पाइप, इनार र कुवा निर्माण गर्न नसकिने अवस्था रहेकाले पानीको समस्या...
काठमाडु, ३ फागुन – गएरातिदेखिको हिमपातका कारण मध्यपश्चिमका पहाडी जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको अत्याधिक चिसोका कारण मुगु, हुम्ला, जुम्ला र डोल्पालगायत जिल्लाको जनजीवत कष्टकर बनेको हो । मुगुमा हिमपातका कारण जिल्लाको एक मात्र ताल्चा विमास्थल अवरुद्ध भएको छ भने गमगढी–नाग्मा...
सुनसरी, ३ फागुन – सुनसरीमा एम्बुलेन्सको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ । हाँसपोसा सडक खण्डमा एम्बुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा दिँदा मोटरसाईकल चालक बराहक्षेत्र ४ का ३२ वर्षिय राजु राई र ३० वर्षिय रशेम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । धरानतर्फ जाँदै...
पर्वत, ३ फागुन – पर्वत जिल्लामा सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकको नाम अब वेभसाइटमार्फत सार्वजनिक गरिने भएको छ । सरकारले बृद्धबृद्धा, दलित, महिला, लोपोन्मुख जनजाति, अपाङ्गता भएका व्यक्तिहरूको संरक्षणका लागि प्रदान गर्ने सामाजिक सुरक्षा भत्तावापतको रकम हिनामिना भएको घटना बाहिर आएपछि सङ्घीय मामिला तथा...
चितवन, ३ फागुन – मनकामना मन्दिर दर्शनका लागि जना चितवनको कुरिनटारबाट गोर्खाको मनकामना जोड्ने केबलकार शनिबार बन्द गरिएको छ । शनिबार अत्याधिक भिड हुने भए पनि सञ्चालकको निधनप्रति शोक व्यक्त गर्दै एक दिनका लागि केवलकार बन्द गरिएको हो । नेपालमै पहिलोपटक केबलकार सञ्चालनमा ल्याएको...
काठमाण्डु, ३ फागुन – अवैध रुपमा बरामद भएको सामानमा अब प्रहरीले सुराकी भन्दै आफन्तको नाम राख्न नपाउने भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले केही दिनअघि परिपत्र नै पठाएर आफन्त वा नजिकको मानिस र साथीहरुको नाम सुराकीमा उल्लेख गरे कमिसन रकम नै नपाउने...
चितवन, २ फागुन– दक्षिण चितवनको माडीस्थित गर्दीको वडा नं १ अमिलियामा हात्ती आतंक बढ्दै गएपछि स्थानीयवासी गाउँ छाड्न थालेका छन् । घरमा सुतिरहेकै बेला हात्तीले आक्रमण गरेर मानिसको ज्यान लिन थालेपछि स्थानीयवासी त्रासले गाउँ छाड्न थालेका हुन् । कतिपयले गाउँ छाडेका छन् भने कतिपय...
सुर्खेत, २ फागुन । सुर्खेतको कुनाथरी १ का एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पूर्णबहादुर सलामीले गएराति घनले हानेर श्रीमती देउकुमारी सलामीलाई गम्भीर घाइते बनाएका थिए । शुक्रबार श्रीमती देउकुमारी विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सलामीका श्रीमान पूर्णबहादुर...
काठमाण्डु, २ फागुन – डाक्टर गोबिन्द केसीको अनशन नरोकिएसम्म पदबहाली नगर्ने अडान लिएका आइओएमका डिन राकेशकुमार श्रीवास्तवले डाक्टर केसीकै सल्लाहमा शुक्रबार पदबहाली गरेका छन् । त्रिबिले बर्खास्त गरेका पूर्व डिन डाक्टर शशी शर्मा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदलातमा रिट दायर गरेपछि श्रीवास्तवले पदबहाली गरेका...