बागलुङ, ६ फागुन – पिउने पानीको चरम अभावले बागलुङका दुई गाउँ घैँटोमा सङ्कलित पानीमा निर्भर छन् । जिल्लाको का“डेबास गाविसको उचाका र थालेपोखरा गाउँका स्थानीयवासी खानेपानीको अभाव झेल्न बाध्य भएका हुन् । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरु वर्षातको तुलनामा हिउँद याममा उक्त समस्याबाट झन्...
राजविराज, ६ फागुन – नवजात शिशु जन्मनेबित्तिकै कम्तीमा साढे २ किलो तौल हुनुपर्छ । हाम्रो देशमा जन्मने शिशुहरू औसत तीन किलोका हुन्छन् । साढे दुईदेखि साढे तीन किलोसम्मका शिशुहरूलाई औसत रूपमा राम्रो तौल भएका नवजात शिशु मानिन्छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा...
काठमाण्डु, ६ फागुन– गृह मन्त्रालयको विषयलाई लिएर विवाद चर्किंदै गएका बेला प्रधानमन्त्री सुशील कोरालाले प्रमुख सत्ता साझेदार एमालेलाई पार्टीका तर्फबाट मन्त्री हुनेको नाम सिफारिस गर्न आग्रह गरेका छन् । स्रोतका अनुसार कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी ओलीलाई टेलिफोन गरी...
काठमाण्डु ६ फागुन–संबिधानसभा अदालतले एमाओवादीका सभासद शम्भु पासवान हजारीलाई संबिधानसभा र व्यवस्थापिका संसदको बैठकमा भाग लिन रोक लगाएको छ । पुस १४ गतेसम्म हजारी सरकारी लाभको पदमा रहेको र उम्मेदवारी नै त्रुटीपूर्ण देखिएको भन्दै हजारीलाई बैठकमा भाग लिन रोक्न अदालते अन्तरिमकालीन आदेश दिएको हो...
काठमाण्डु ६ फागुन–भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशकुमार यादव,सिंचाई मन्त्री शिवपालसिंह यादव,जेलमन्त्री राजेन्द्र चौधरी,बिधानसभाका सभामुख माताप्रसाद पाण्डे र धनाढय लक्ष्मी मित्तल बिमान चार्टर गरेर काठमाण्डु आएका छन । उनीहरुसहित करीव एक हजार भारतीय बिहिबारसम्म काठमाण्डुमा रहनेछन । भारतीय व्यापारी विवेक र सुमेधा सराबगीका छोरा करण...
काठमाण्डु, ६ फागुन – अर्घाखाँचीमा भएको विमान दुर्घटनाको कारणबारे छानबिन गर्न सरकारले सोमबार नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको छ। उक्त दुर्घटनामा विमानमा सवार सबै १८ जनाको मृत्यु भएको छ। ‘’नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठित समितिमा...
काठमाण्डु, ५ फागुन – नेकपा एमालेले एकीकृत माओवादीलाई उपाध्यक्ष लिएर संविधानसभा अध्यक्षमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सघाउन आग्रह गरेको छ । एमाले उपाध्यक्ष बामदेव गौतमले सोमबार साँझ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटेर यस्तो प्रस्ताव राखेका हुन् । संविधानसभा अध्यक्ष र उपाध्यक्षका...
काठमाण्डु, ५ फागुन– सरकारले महान्यायाधिवक्तामा बाबुराम कुँवरलाई नियुक्त गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामवरण यादवले कुँवरलाई सोमबार महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । कुँवर नेपाली काँग्रेस सम्वद्ध डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् ।...
काठमाण्डु, ५ फागुन– नेपाल पत्रकार महासंघले वायुसेवा निगमको विमान दुर्घटनामा महासंघ पूर्वकेन्द्रीय सदस्य गौरी कठायतको निधन भएकामा दु:ख व्यक्त गरेको छ । महासचिव ओम शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा उक्त घटनाबाट महासंघ शोकमग्न र स्तब्ध भएको उल्लेख छ । विज्ञप्तिमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त...
काठमाण्डु, ५ फागुन– संविधानसभा अध्यक्षका लागि राजनीतिक सहमति नभएपछि सहमतीय प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि सोमबार कसैको पनि उम्मेदवारी दर्ता भएन । सहमति प्रयासमा संविधानसभा भवन नयाँबानेश्वरमा बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएपछि कसैको पनि उम्मेदवारी नपरेको हो । बैठकमा काँग्रेस–एमालेले एमाले नेता सुवास नेम्वाङलाई समर्थन...
अर्घाखाँची, ५ फागुन– काठमाण्डुबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल एयरलाइन्सको ९ एनएवीवी–ट्वीनअटर जहाज अर्घाखाँचीको ढिकुरा गाविस–८ स्थित खासिकोट मसिने लेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । आइतबार दिउँसोदेखि हराइरहेको जहाज मसिनेलेकमा रहेको टेलिफोन टावरको उत्तरपूर्व २ सय मिटर तल खोलामा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा...
काठमाण्डु ५ फागुन–एकीकृत नेकपा माओवादीले सुरक्षित यात्राको भरपर्दो बन्दोबस्त मिलाउन सरकार,नागरिक उडडयन प्राधिकरण र सम्बन्धित बिमान कम्पनीलाई आग्रह गरेको छ। नेपाल एयरलायन्सको बिमान दुर्घटनामा परी निधन भएको १८ जना प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै एमाओवादीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकार र सम्बन्धित...