गोरखा, १० फागुन – गोरखाको मनकामना मन्दिर जीर्णोद्धारका लागि तीन करोड ५९ लाख बराबरको करिब ८ किलो सुन खरिद गरिएको छ । मन्दिर जीर्णोद्धारका लागि पुरातत्व विभागले अघिल्लो आर्थिक वर्ष उपलब्ध गराएको रु एक करोडमध्ये रु ५९ लाख र चालु आर्थिक वर्षका लागि विनियोजन...
काठमाण्डु, १० फागुन– कॉग्रेस उपसभापति रामचन्द्र पौडेलले सरकारले पूर्णता नपाउँदै प्रधानमन्त्री सुशील कोइरालाको हातखुट्टा बाँध्ने काम भएको बताएका छन् । पार्टी सम्बद्ध महोत्तरी–काठमाण्डु सम्पर्क समितिले राजधानीमा शनिबार गरेको कार्यक्रममा पौडेलले प्रधानमन्त्रीलाई पार्टीभित्र र बाहिरबाट काम गर्न नदिइएको आरोप लगाए । प्रधानमन्त्रीको हातखुट्टा बाँधेर मुलुकले...
बुटवल, १० फागुन – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) केन्द्रीय समितिले एक महिने देशव्यापी सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको छ । सो पार्टीले माघ २५ गतेदेखि फागुन मसान्तसम्म अभियान सञ्चालन गर्ने जनाएको हो । पार्टीले सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत भेला, प्रशिक्षण, बैठक, समिति गठन, पुनःगठनलगायतका कार्यक्रम...
काठमाण्डु, १० फागुन– निर्वाचन आयोगले आर्थिक वर्ष २०६९/७० को वार्षिक आय–व्यय विवरणको वार्षिक प्रतिवेदन नबुझाउने दलहरुको नाम सार्वजनिक गरेको छ । आयोगले आज राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचनमा सहभागिता जनाएका १ सय ३० मध्ये नेकपा एमालेसहित १ सय ६ दलले आय–व्यय विवरणको प्रतिवेदन नबुझाएको...
भक्तपुर, १० फागुन– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको लनिलचोकमा गएराति गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । काठमाण्डुबाट बनेपातर्फ जॉदै गरेको बा ४८ प ७१८७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा त्यसमा सवार सरोज थापाको मृत्यु भएको हो । मृतकको स्थायी ठेगाना...
काठमाण्डु, १० फागुन– पार्टीभित्रको आन्तरिक किचलो र सत्ता साझेदार एमालेसँगको गृह मन्त्रालय विवादका कारण मन्त्रिमण्डल विस्तार गर्न नसकेर अप्ठेरोमा परेका प्रधानमन्त्री सुशील कोइरालाले आज पनि मन्त्रिमण्डल विस्तारको प्रयास गर्दैछन् । कोइरालाले एमालेलाई बाहिरै राखेर पार्टीका तर्फबाट केही मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका...
काठमाण्डु, ९ फागुन । पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा लाइनमा नबसीकन छिटो छरितो गर्न चाहने दर्शनार्थीको सुविधाका लागि यसवर्ष पनि सःशुल्क दर्शनको व्यवस्था गरेको छ । नेपाल एसविआई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैङ्कबाट रु एकहजारको टिकट लिन सकिने व्यवस्था कोषले मिलाएको छ...
काठमाण्डु, ९ फागुन – ट्रान्सर्फमर खरिदका क्रममा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक सहितका कर्मचारीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालिन कार्यकारी निर्देशक डा जीवेन्द्र झा, तत्कालिन महाप्रबन्धकत्रय रामेश्वर यादव, युगल किशोर साह र चिरञ्जीवि...
काठमाण्डु, ९ फागुन – मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र नेकपा एमालेबीचको गृह मन्त्रालयको नेतृत्व विवादले एक वर्षभित्र पनि संविधान नबन्ने स्थिति आएको बताएका छन् । ‘गृह मन्त्रालय आफ्नो पक्षमा पार्न सकियो भने स्थानीय निर्वाचन जित्न सकिन्छ भन्ने मानसिकताले काँग्रेस...
काठमाण्डु, ९ फागुन – बहुतीय प्रक्रियाबाट प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै दुई सातापछि प्रधानमन्त्री सुशील कोइरालाले सदनमा बधाई पाएका छन् । गत माग २७ गते अन्तरिम संविधानको धारा ३८ ९२० बमोजिम बहुतीय प्रक्रियाबाट प्रधानमन्त्रीमा निर्वाचित कोइरालालाई शुक्रबार सदनमा औपचारिक बधाई ज्ञापन गरिएको हो । प्रधानमन्त्रीलाई...
काठमाण्डु, ९ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिले आफूलाई ७ बुँदे निर्देशन दिएको भन्ने कुरा झुटो भएको बताएका छन् । पहिलेदेखि नै चल्दै आएको परम्परा अनुसार आफूले पनि राष्ट्रपतिलाई भेटेको भन्दै उनले निर्देशन दिएको भन्ने कुरामा कुनै सत्यता नभएका दावी गरे । ‘मलाई राष्ट्रपतिले...
रुकुम, ९ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम जिल्लामा छानबिन थालेको छ । पहिलो पल्ट रुकुम पुगेको आयोगको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेतको टोलीले उजुरी परेका केही कार्यालयबाट आवश्यक कागजात झिकाएर अनुसन्धान थालेको हो । सरकारी कार्यालय तथा सरकारी आयोजना सञ्चालन गरिरहेका गैरसरकारी कार्यालयमा...