अनिश्चितकालीन यातायात बन्द

२०७३ माघ १७ गते १५:३८

काठमाण्डु, १७ माघ -स्थानीय तहको पुनःसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ । यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us