डुङ्गा दुर्घटनापछि बेपत्ता २५ चिनियाँ पर्यटकको सकुशल उद्धार

२०७३ माघ १७ गते ११:४६

काठमाण्डु, १७ माघ -मलेसियाको बोर्नेओ सामुद्रिक क्षेत्रमा २८ जना चिनियाँ नागरिकसहित कुल ३१ जना यात्रु सवार रहेका डुङगा बेपत्ता हुँदा हराएका २५ जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ । डुङ्गा कोटा किनाबलुदेखि ६० किलोमिटर पश्चिममा पर्ने मलेसियाली टापुतर्फ गइरहेको तर खराम मौसमका कारण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us