डोल्पाका चार बालबालिका बिचल्लीमा

२०७३ माघ १६ गते १३:२३

काठमाण्डु, १६ माघ– जाजरकोट ढिमे– २ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us