चिनियाँ सेना काठमाण्डुमा

२०७६ भदौ १३ गते ७:१४

काठमाण्डु, १३ भदौ– नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाण्डुमा सुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाण्डु आएका छन् ।  महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us