चिसोका कारण २७ जना बालबालिकाको मृत्यु

२०७३ माघ १३ गते १६:०६

काठमाण्डु, १३ माघ – अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिएका छन् । ‘अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us