प्रधानमन्त्री र प्रचण्डबीच टेलिफोनमा यस्तो संवाद

२०७१ माघ १५ गते २:००

काठमाण्डुु, १५ माघ– प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वार्ता र संवादमा र्फकन बुधवार आग्रह गरेका छन् । दाहाललाई टेलिफोन गरी प्रधानमन्त्री कोइरालाले आफूले सहमतिको अधिकतम प्रयास गर्ने भन्दै आन्दोलनतिर नलाग्न भनेका हुन् । दाहालले आफूहरु वार्ता विरोधी नभएको भन्दै सत्तापक्षले यसअघि वार्तामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us