भत्केको पुलमुनि एक पुरुषको शव भेटियो

काठमाण्डु टुडे २०८० चैत २० गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २० चैत– काठमाण्डु महानगरपालिका–३१ भत्केको पुलमुनि एक जना पुरुषको फेला परेको छ । पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको फहरीले जानकारी दिएका छन ।

मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन । उनका अनुसार शरीरमा घाउ, चोटपटक नदेखिएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us