माओवादीमै फर्कने बादलको इच्छा

काठमाण्डु टुडे २०७९ असोज १२ गते २२:३५ मा प्रकाशित

काठमाण्डू, १२ असोज-एमाले उपाध्यक्षरामबहादुर थापा बादलले माओवादी प्रवेश गर्ने इच्छा देखाएका छन् बादललेमाओवादी नेताहरुमार्फत नै आफू पार्टीमा फर्कन चाहेको सन्देश माओवादीअध्यक्ष प्रचण्डसमक्ष राखेका हुन् यद्यपि प्रचण्डले पटकपटक धोका दिएकोभन्दै बादलको प्रस्तावलाई गम्भीरतापूर्वक लिएका छैनन् नेकपा विभाजनपछिबादल एमालेमै बसेका थिए एमालेको चितवनमा सम्पन्न १०औंमहाधिवेशनबाट उपाध्यक्ष चुनिएका उनी वरियतामा धेरै पछि राखिएकामाअध्यक्ष केपी ओलीसंग रुष्ट छन् आफूलाई ओलीले हेपेकाले एमालेमा बस्ननसक्ने अवस्था रहेको बताएका छन् बादल,सँगै टोपबहादुर  रायमाझी, लेखराजभट्ट, प्रभु साह, मणिथापा, दाबा तामाङ गौरीशशंकर थारु लगायत  तयार छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us