पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन

काठमाण्डु टुडे २०७९ जेठ १५ गते १०:४९ मा प्रकाशित

कास्की, १५ जेठ– पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

आज बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us