आगामी वर्ष ८ सय किलोमिटर सडक बन्ने

काठमाण्डु टुडे २०७९ जेठ १० गते २२:१२ मा प्रकाशित

काठमाण्डु, १० जेठ– सरकारले आगामी वर्ष ८ सय किलोमिटर सडक निर्माण गर्ने घोषणा गरेको छ ।

दुई सय किलोमिटर कालोपत्रे गर्ने सरकारको योजना छ  । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को सरकारका नीति तथा कार्यक्रममा ८ सय किलोमिटर सडक बनाउने र दुई सय किलोमिटर कालोपत्रे गर्ने उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us