अबको एक वर्षमा ७ सय १५ मेगावाट विद्युत प्रसारण लाइनमा जोडिने

काठमाण्डु टुडे २०७९ जेठ १० गते २२:०७ मा प्रकाशित

काठमाण्डु, १० जेठ– सरकारले आगामी वर्ष सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को सरकारका नीति तथा कार्यक्रममा उक्त घोषणा उल्लेख छ ।

राष्ट्रिय प्रसारण लाइन नपुगेको स्थानमा पुर्या उन पहल गर्ने नीति सरकारको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us