गृहमन्त्री खाण र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र अमेरिकाबीच दैत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us