लुम्बिनीमा माधव नेपालको नेकपा निल

काठमाण्डु टुडे २०७९ जेठ ८ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, ८ जेठ– लुम्बिनी प्रदेशको कुनै पनि स्थानीय तहमा नेकपा एसले जित हाँसिल गर्न सकेको छैन ।

चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह रहेको लुम्बिनीमा नेकपा (एस) अत्यन्तै कमजोर रहेको मतपरिणमले देखाएको छ ।

४४ स्थानमा जितेको नेपाली कांग्रेस पहिलो स्थानमा रहँदा नेकपा एमाले र माओवादी केन्द्र समान २५–२५ स्थानमा जित निकाल्दै दास्रो स्थानमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us