बालेनले अग्रता बढाउँदै, दोश्रोमा स्थापित र सिंहबीच कडा टक्कर

काठमाण्डु टुडे २०७९ जेठ ७ गते ७:०९ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– काठमाण्डु महानगरपालिको मेयरमा स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले प्रतिस्पर्धीसँगको अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

८२ हजार ९ सय २१ मतगणना हुँदा शाहले ३१ हजार १५ मत प्राप्त गरेका छन् ।

एमालेका केशव स्थापि १६ हजार ५ सय २७ मतसहित बालेनलाई पछ्याइरहेका छन् । तेश्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १६ हजार २ सय २४ मत प्राप्त गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us