भरतपुर महानगरको वडा नम्बर–१३ माओवादीले जित्यो

काठमाण्डु टुडे २०७९ जेठ ७ गते ६:५९ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– भरतपुर महानगरपालिका वडा नम्बर–१३ को अध्यक्षमा माओवादी केन्द्रका प्रकाश दवाडी विजयी भएका छन् ।

दवाडी १ हजार ५ सय ४७ मतसहित वडाअध्यक्षमा विजयी भए । प्रतिस्पर्धी एमालेका शान्तराज आचार्यले १ हजार २ सय ४३ मत पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us