बलात्कार पीडितलाई न्याय माग्दै बालुवाटारमा धर्ना

काठमाण्डु टुडे २०७९ जेठ ६ गते १२:११ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– बलात्कार पीडितलाई न्याय माग्दै युवाहरूले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गरेका छन् ।

उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us