दोधारा चाँदनीको मेयरमा एमालेका लिम्बु विजयी

काठमाण्डु टुडे २०७९ जेठ ४ गते २०:३७ मा प्रकाशित

काठमाण्डु, ४ जेठ– कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा एमालेका एमालेका किशोर लिम्बू विजयी भएका छन् ।

कांग्रेसका गोपालदत्त भट्टलाई ९ सय ३३ मतान्तरले पराजित गर्दै लिम्बू ७ हजार १ सय ४ मत पाए । प्रतिस्धर्पी भट्टले ६ हजार १ सय ७१ मत ल्याए ।

उपप्रमुखमा भने एमालेकी खिमा चन्दलाई कांग्रेसकी गंगादेवी विजयी भएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us