काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी

काठमाण्डु टुडे २०७९ जेठ २ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, २ जेठ– काठमाडौंको दक्षिणकाली नगरपालिकाको नेतृत्व टुंगो लागेको छ।

सोमबार बिहान सकिएको मतगणनामा कांग्रेस उम्मेदवारले मेयर पद जितेका हुन्। काठमाडौं जिल्लामा पालिकाको नेतृत्वको टुंगो लागेको यो पहिलो हो।

अन्तिम मतपरिणाम यसप्रकार  छः
मोहन बस्नेत/कांग्रेस- ७२०१
श्रीराम आचार्य/एमाले- ५१९१
ज्ञानभक्त अमात्य/राप्रपा- ७९४

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us