काठमाण्डु, २३ फागुन– स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।
निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुंगो लगाएको हो । २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।