व्याख्यात्मक घोषणालाई ग्रहण गर्न मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०७८ फागुन १५ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, १५ फागुना प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई आजै अनुमोदन गर्ने भएको छ । आइतबारको पहिलो चरणको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ।

यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us