२४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जनामा संक्रमण

काठमाण्डु टुडे २०७८ माघ ५ गते १७:०० मा प्रकाशित

काठमाण्ड, ५ माघ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै गरेर ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएकाृ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमण हालसम्मकै धेरै पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us