डुकुछापमा डिशहोमको नयाँ Satellite Teleport स्थापना

काठमाण्डु टुडे २०७८ मंसिर २१ गते १४:०१ मा प्रकाशित

ललितपुर, २१ मंसिर–  DTH Service दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा Satellite Teleport स्थापना गरेको छ । छ्यासीकोट स्थित Teleport बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो Satellite Teleport स्थापना गरेको हो ।

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो Satellite Teleport स्थापना गरेको हो । छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको Satellite Teleport सम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us