सपथग्रहण समारोहमा कमल थापा भएनन् सहभागी

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १६:४० मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– अध्यक्षमा पराजित राप्रपाका तत्कालिन अध्यक्ष कमल थापा नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा सहभागी भएनन् । थापा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us