चिया पसल सञ्चालिका सहित आठ जना पक्राउ

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– काठमाडौंको कागेश्वरी मनोहरा –४ डाँछीमा तास खेलेरहेका अवस्था ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिया पसल सञ्चालिका पार्वती मगरसहित छन् । प्रहरीले तासको खालबाट ३३ हजार ८ सय रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जुवा ऐनअनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us