लुम्बिनीमा पौडेल पक्षको प्यानलकै अग्रता

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १२:२० मा प्रकाशित

बुटवल, १९ मंसिर– लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलेसुरुवाती अग्रता लिएको छ। सभापतिका लागि हालसम्म गणना भएको मतमा सभापतिका उम्मेदवार अमरसिंह पुन अघि देखिएका छन्।

सभापति सहितका पदाधिकारी र सदस्यमा पुनको प्यानले अग्रता लिएको छ। २६५ मत गणना हुँदा सभापतिमा संस्थापनइतरका पुनले १५७ मत ल्याएका छन्। देउवा पक्षीय सभापतिका प्रतिस्पर्धी भरत शाहले १०७ मत ल्याएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us