‘विवेकशील साझा पार्टी’एकीकृत पार्टीको चुनाव चिन्ह ‘तराजु’

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर–  विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

शनिवार जारी घोषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्ले छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us