बिहान ८ बजे तय भएको राप्रपा मतदान अझै भएन सुरु

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान  ११ बज्दा पनि सुरु भएको छैन ।

निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए । तर, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us