एमाले अध्यक्षमा रावलले दर्ता गरे उम्मेदवारी

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– नेकपा (एमाले)को अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । भीम रावलपछि केपी शर्मा ओलीले पनि उम्मेदवारी दिएका हुन् ।

निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us