काँग्रेस धादिङ सभापतिमा रामनाथ विजयी

काठमाण्डु टुडे २०७८ मंसिर १३ गते ७:५० मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– नेपाली काँग्रेस दाधिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

भीमप्रसाद ढुंगानालाई ३६ मतले पराजित गर्दै अधिकारी अध्यक्ष निर्वाचित भएका हुन् । अधिकारीले १ हजार ८२ मत र ढुंगानाले १ हजार हजार ४६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

अधिकारी नेता रामचन्द्र पौडेल र ढुंगाना सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन् । पराजित ढुंगाना नीलकण्ठ नगरपालिकाका प्रमुखसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us