एमाले सचिवमा शिवमाया तुम्बाहाङफे उठ्ने

काठमाण्डु टुडे २०७८ मंसिर १० गते १०:०३ मा प्रकाशित

काठमाण्डु, १० मंसिर–  एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छन्।

‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको उपस्थिति चाहिन्छ,’ उनले भनिन्, ‘अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पुर्‍याउनुपर्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us