भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी मिलेर जान तयार छुः मुख्यमन्त्री राई
काठमाण्डु टुडे २०७८ मंसिर १ गते १३:३१ मा प्रकाशित
विराटनगर, १ मंसिर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संसदमा सत्तापक्ष र प्रतिपक्ष भएपनि मिलेर काम गर्ने बताएका छन् । बुधबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै उनले भने, ‘भोलिका दिनमा सत्तापक्ष प्रतिपक्ष नभनी जान तयार छु’