शाहरुख खान भाजपामा समावेश

काठमाण्डु टुडे २०७८ कार्तिक ७ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– महाराष्ट्रका नेता छगन भुजबलले क्रुज ड्रग्स केसमा भाजपामाथि निशाना साँधेका छन् ।

क्रुज ड्रग्स केसमा शाहरुखका छोरा आर्यन खान जेलमा कैद छन् ।​ भुजबलले भने, ‘गुजरात को मुन्द्रा पोर्टमा ३००० किलो हेरोइन बरामद भयो तर त्यसको कुनै अनुसन्धान गरिएन । एनसीबी शाहरुखको पिछा लागिरहेको छ तर यदि शाहरुख बीजेपीसँग सम्बन्धित भए ड्रग्सलाई पनि चिनी मानिनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us