धुलिखेल जिपलाइनमा प्रचण्ड सरर….

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिपलाइन खेल्न धुलिखेल पुगेका छन् ।

शुक्रबार पारिवारिक भ्रमणका क्रममा रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us