एमाले सांसद पाण्डे र भट्ट एकीकृत समाजवादीमा जान पाउने

काठमाण्डु टुडे २०७८ भदौ २९ गते १६:५१ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा पाउने आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले उनीहरुले दल रोज्न पाउने हकमा असर पर्ने कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us