सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाण्डु टुडे २०७८ साउन १८ गते १२:०८ मा प्रकाशित

काठममाण्डु, १८ सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी छ । सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो ।

बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us