कोरोना संक्रमण भएका सांसदहरुले पनि मत दिन पाउने

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख– कोरोना संक्रमण भएका सांसदहरुले पनि मत दिन पाउने भएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ ।
त्यसको अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us