उपत्यकामा पछिल्लो २४ घण्टामा झण्डै तीन हजार जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७८ वैशाख १७ गते १७:४५ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्युष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us