सभामुख सापकोटाविरुद्ध मुद्दा हेर्न नभ्याइनेमा

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १४:०६ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको छ ।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप सापकोटामाथि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us