काठमाण्डुमा खानै नपाएर घर हिंडेकाहरुको उद्दार गर

काठमाण्डु, ३ वैशाख– नागरिक अगुवाको एक समूहले काडमाण्डुबाट पैदलै घर हिंडेका मानिसहरुलाई गन्तव्यमा पु-याउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । । पैदल यात्रामा हिँडेकामध्ये गर्भवती महिला, साना बालबालिका वा किशोरीहरूका लागि बिशेष सुरक्षा प्रबन्ध मिलाउन पनि आग्रह गरेका छन् । बुधबार एक अपिल जारी गर्दै ती मानिसहरु काठमाण्डुमा छाक टार्नै नसक्ने अवस्था आएपछि पैदलै … Continue reading काठमाण्डुमा खानै नपाएर घर हिंडेकाहरुको उद्दार गर