युवकको कानबाट यसरी निकालियो २६ वटा साङ्ला (हेरौँ भिडियो)

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १४:१६ मा प्रकाशित

एजेन्सी–चीनमा एक ब्यक्तिको कानमा साङ्लाले आफ्नो घर बनाएको थियो । जुन आफ्ना २५ बच्चासको साथमा युवकको कानमा रहेको थियो । कान दुखेपछि जब युवक अस्पताल गए तब डाक्टरले उनको कानबाट २६ वटा साङ्ला भेटे । १९ वर्षीय लि नाम गरेका ती ब्यक्तिको कानमा केही समय पहिले साँग्लो पसेर अण्डा पारेकाले २६ साङ्ला उनको कानमा भेटिएको डाक्टरको भनाई छ । हेरौँ भिडियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us