हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रर्दशन (फोटोफिचर)

काठमाण्डु टुडे २०७२ भदौ १५ गते १५:१८ मा प्रकाशित

हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राप्रपा नेपालले नयाँ बानेश्वरमा शक्ति प्रर्दशन गरेको छ । धर्म निरपेक्षता खारेज गरी सनाता हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालका कार्यकर्ताले नयाँ बानेश्वरको बीच सडकमा यसरी गरे प्रर्दशन । (हेरौं फोटोफिचर)

RPP nepal protest (1)

RPP nepal protest (6)

RPP nepal protest (5)

RPP nepal protest (4)

RPP nepal protest (3)

RPP nepal protest (2)

तस्विरः काठमाण्डु टुडे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us