बन्दको विकल्प खोज्न व्यवसायीको आग्रह

काठमाण्डु टुडे २०७२ भदौ ६ गते १५:०८ मा प्रकाशित

11908231_1047114801989603_1773802042_n (1)
दाङ, ६ भदौ – लगातारको बन्दले व्यवसाय धारासाही हुँदै गएको भन्दै व्यवसायीहरुले बन्दको विकल्प खोजन आग्रह गरेका छन् ।

आइतबार दाङमा भएको अन्तरक्रियामा सहभागी तुलसीपुर क्षेत्रका उद्योगी ब्यवसायीहरुले करिव २ हप्ताको बन्दले गर्दा सर्वसाधारण सहित उद्योगी, व्यवसायीको दैनिकी कष्टकर बन्दै गएको भन्दै बन्दको बिकल्प खोज्न बन्दकर्तालाई आग्रह गरेका हुन् ।

व्यवसायीहरुले आफूहरुको पीर मर्का नबुझी लामो समयसम्म आहड्ताल गर्दा मर्कामा परकाले यसले निरन्तरता पाए प्रतिकार गर्ने चेतावनीसमेत दिए ।

उनीहरुले बन्दको विकल्प र आन्दोलका स्वरुप परिवर्तन गर्नुपर्र्ने धारणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us