अन्तिम श्रद्धान्जली !

काठमाण्डु टुडे २०७२ भदौ ४ गते १४:३४ मा प्रकाशित

dharma guru

पशुपतिको मृगस्थलीमा राखिएको स्वामी प्रपन्नचार्यको पार्थिव शरीरमा अन्तिम श्रद्धान्जली दिँदै सुभचिन्तकहरु । उनको ९२ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । तस्बिर : काठमाण्डु टुटे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us